Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
प्रदेश न. १

खोटाङमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

खोटाङ। मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको ...

३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक

फिक्कल  ।  झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुननन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । ...

काेशी प्रदेशमा लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे

विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गा...

सुनसरीमा भिनाजुको गोली प्रहारबाट किशोरीको हत्या

विराटनगर । सुनसरीमा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या...

बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

उर्लाबारी। मोरङको बेलबारीमा आइतबार बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् ...

४० रोपनी जमिनमा गोलभेँडा फलाउँछन् कमल, महिनामै २ लाख आन्दानी

पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सप...

बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत क...

इनरुवामा घरभित्रै मृत फेला परे एक दम्पत्ति, घटना शंकास्पद

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका छन् । घरक...

स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरियो: प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको ...

यो गठबन्धन चुनावसम्म जान्छ, म अब एक वर्ष प्रधानमन्त्री हुन्छु : ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जाने बताएका छन्।  शनिबार झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुक...