Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
प्रदेश न. १

धनकुटामा तीन सय ३६ उद्योग बन्द

धनकुटा। गएको आर्थिक वर्ष २०८१/०८२ मा धनकुटामा जम्मा तीन सय ३६ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको एक तथ्याङ्क अनुसार जिल्ला...

सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

सुनसरी। जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ ।  इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, ...

फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान

खोटाङ। सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल ब...

हेंवा खोलामा अवरुद्ध सडक सञ्चालन

फिदिम । बाढीले क्षति पुर्‍याएको हेंवा खोलामा डाइभर्सन मर्मत गरसँगै सवारी साधन सञ्चालनमा आएका छन् ।सडक डिभिजन इलामले डाइभर्सनको मर्मतपश्चात् सडक सञ्चाल...

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफल...

झापामा मदिरा सेवनबाट दुईजनाको मृत्यु

झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुईजनाको मृत्यु भएको छ । एकजनालाई कन्काईको सडक किनारमा र अर्का व्यक्तिलाई बिर्तामोडमा सुँगुरको खोरमा मृत अवस्थाम...

अत्यधिक मदिरा सेवनबाट विर्तामोडमा दुई जनाको मृत्यु

झापा । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एकजनालाई कनकाईको सडक किनारमा र अर्कालाई विर्तामोडमा सुँगुर फार्ममा मृत अवस्थामा फेला प...

आम्दानीको स्रोत बन्दै ‘अकबरे’

भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्र...

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

भोजपुर । पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई...

सुनसरीमा छोराको छुरा प्रहारबाट बुवाको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका- २ निवासी ६० वर्षीय सचिव अन्सारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ ।  आज बिहान घरायसी जग्गासम्बन्ध...