Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank
प्रदेश न. १

धरानमा एकैदिन दुई खुकुरी प्रहार, दुई घाइते

धरान । धरानमा आइतबार अलग-अलग समयमा भएका दुई खुकुरी प्रहार घटनामा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका...

बेरुजुको भारले थिचिँदै कोशी प्रदेशका मन्त्रालय

विराटनगर । कोशी प्रदेश सरकार बेरुजुको बढ्दो बोझले थिचिँदै गएको छ । प्रदेशका अधिकांश मन्त्रालयहरू बेरुजु फछर्यौटमा असफल देखिँदा आर्थिक सुशासनमाथि गम्भी...

उदयपुरमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

उदयपुर । उदयपुरमा भएको छुट्टाछुट्टै घटनामा दुइजनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आज साँझ खोलाले बगाउँदा...

भोजपुरको टेम्केमैयुङमा पुग्यो केन्द्रीय प्रशारणको बिजुली

भोजपुर । भौगोलिक विकटता रहेको भाेजपुरको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। यहा...

धरान उपमहानगरपालिकाको नगरसभा शनिबार

धरान । धरान उपमहानगरपालिकाको १७ औँ नगर सभा शनिबार हुने भएको छ।  पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमह...

कोशी मन्त्रिपरिषद्को निर्णय : पाँच लाखभन्दा कमका योजना कटौती, जेनजी शहीद परिवारलाई एक लाख

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले पाँच लाख रुपैयाँभन्दा कमको बजेट कार्यान्वयन नगर्ने निर्णय गरेको छ। जेन्जी आन्दोलनपछि बिहीबार बसेको बै...

सुनसरीमा राेकी रोकिराखेको ट्रक बस ठक्कर खाँदा २ जनाको मृत्यु, २० भन्दा बढी घाइते

​सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। प...

काेशी प्रदेशमा जेनजी आन्दोलनमा मृत्यु हुनेकाे संख्या १०

विराटनगर । कोशी प्रदेशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको झडप र आगजनीमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये ५ जनाको मात्र सनाखत भ...

विमानस्थलको नाममा फँडानी, वन क्षेत्र बन्याे घाँसे मैदान

उदयपुर । विनायोजना विमानस्थल निर्माणको नाममा ठुलो परिमाणमा गरिएको वन फँडानीपछि उदयपुरको त्रियुगा नगरपालिका–१ र २ स्थित जोगीदह क्षेत्र अहिले संरक्षण अभ...

जेनजी आन्दोलनका क्रममा झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

झापा । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय,...