Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank
प्रदेश न. १

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

भोजपुर । हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुर्ख्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवास...

झुम्का कारागारमा अज्ञात रोग फैलिँदा चार दिनमा तीन कैदीको मृत्यु, १३ जना बिरामी

सुनसरी । सुनसरीको झुम्का कारागारमा अज्ञात रोग फैलिँदा चार दिनको अवधिमा तीन जना कैदीको मृत्यु भएको छ। कैदीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा गाह्रो हुने...

‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’

झापा । नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन् ।  ...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले सुरु गरेको मासुका लागि व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८...

चिया श्रमिकले अब दैनिक न्यूनतम पाँच सय ६५ रुपैयाँ पाउने

झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। नेपाल चिया कफी श्रमिक युनियनका अध्य...

इलाममा पहिलोपटक भेटियो दुर्लभ प्रजातिको कालो चितुवा

इलाम । इलाममा दुर्लभ मानिने कालो चितुवा फेला परेको छ। जिल्ला वन कार्यालय, इलामका अनुसार यो प्रजाति नेपालमा निकै कम देखिने भएकाले विशेष महत्वपूर्ण मानि...

सप्तकोसीमा जल सतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका का...

संखुवासभामा पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का। लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ । वर्षासँगै आएक...

काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा रु एक अर्ब २३ कर...

कोशी ब्यारेजको ३१ ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जल सतह...