Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
प्रदेश न. १

वृद्धाको शव गाडिएको अवस्थामा फेला, नातिसहित चार जना पक्राउ

दमक । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज...

उदयपुरको मैनामैनीमा बोलेराे दुर्घटना हुँदा ६ जनाको मृत्यु

विराटनगर । भोजपुरको घोडेटारबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । क...

कोशी सरकार संकटमा परेपछि आन्तरिक छलफलमा कांग्रेस, मुख्यमन्त्री कार्कीसहित शीर्ष नेता देउवा निवासमा

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा नि...

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाखभन्दा बढीको क्षति

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा रु २० लाख बढीको...

प्लाइउड उद्योगमा लागेको आगो दुई दिनपछि निभाइयो, पन्ध्र करोड क्षति

झापा । ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो वुधवार निभाइएको छ । उद्योगमा लागेको आगो आज अपराह्न निभाइएको हो । काठको विशाल घाटगद...

पाथीभरामा ५५ लाख भेटी सङ्कलन

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथ...

कोशी प्रदेश ट्रफी: पुलिस र आर्मी विजयी

मोरङ । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।  मोरङको विराटन...

अरुण तेस्रोको ७० प्रतिशत काम सकियो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्य...

कलेज बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

मोरङ  । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्...

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग पत्रकार महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलग...