विराटनगर । भोजपुरको घोडेटारबाट यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार कच्ची सडकमा अग्लो भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको हो ।
मृतकहरुको पहिचान खुल्न बाँकी छ। घटनास्थलबाट प्रहरीले उद्दार गरेका ७ जनालाई उपचारका लागि धरानतर्फ पठाउने तयारी भईरहेको छ ।
डिआईजी खापुङका अनुसार भोजपुरको हसनपुर प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ। गाडी नम्बर खुलेको छैन। बोलेरो ८ सय मिटर तल भीरबाट खसेको हो । गाडीमा १४ जना यात्रु रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८१ - १७:०१
काठमाडौँं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथ...
जेष्ठ १ गते, २०८१ - १६:५६
काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागु गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्...
जेष्ठ १ गते, २०८१ - १६:५१
पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न मा...
जेष्ठ १ गते, २०८१ - १६:४६
काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका बिद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यन्वयन ग...
जेष्ठ १ गते, २०८१ - १६:४२
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको ...
जेष्ठ १ गते, २०८१ - १६:३१
काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दशक सूचना प...
जेष्ठ १ गते, २०८१ - १६:२७
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि दुई ठूला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने भएको छ । निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको ...
जेष्ठ १ गते, २०८१ - १६:१४
काठमाडौँ । सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न स्थानीय तहको समन्वयमा नियन्त्रणात्मक कार्यक्रम ...
जेष्ठ १ गते, २०८१ - १६:०५
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भ...
जेष्ठ १ गते, २०८१ - १५:५६
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ । संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ...
प्रतिकृया लेख्नुहोस्: