Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank
प्रदेश न. १

वडा कार्यालय नजिकै राखेको बम विष्फोट

दमक। झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडा...

क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि कैदीबन्दीको बिचल्ली

तेह्रथुम। जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखि...

विद्युत् सर्ट भई होटलमा आगलागी, २० लाखको क्षति

दमक। विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० ब...

रोकिएन बलात्कारको घटना, ७० वर्षीय वृद्धद्वारा ९ वर्षीया बालिका बलात्कृत

विर्तामोड। झापामा एक वृद्धबाट ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको अर्जुनधारा-११ मा ७० वर्षीय एक वृद्धबाट ९ वर्षीया बालिका बलात्कृत भएकी हुन्...

गाईघाट-फोक्सिङटार सडक अवरुद्व, पहाडी क्षेत्रका सम्पूर्ण यातायात बन्द

गाईघाट। सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयप...

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई भत्ता

मोरङ । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाख...

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार !

ओखलढुंगा । जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन ।...

जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि..

खोटाङ। जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि...

अब गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजम...

खोटाङ्गबासीलाई खुशीको खबर ! अब कर तिर्न लाहान पुग्न नपर्ने

खोटाङ्ग । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने...