Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank
प्रदेश न. १

कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपकरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली पेसाका...

पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्धुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल स...

सङ्खुवासभामा एक जनाको हत्या

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ ।  सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी ...

जेनेरेटर नहुँदा उदयपुर अस्पतालमा उपचारमा समस्या

उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नह...

अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी

इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको...

उर्लाबारीमा उद्धार गरिएको हिउँ चितुवा चिडियाखानामा

काठमाडौँ। मोरङको उर्लाबारी नगरपालिका वडा न १ चार घरे भन्ने स्थानबाट उद्धार गरिएको हिउँ चितु‌वा सदर चिडियाखानामा राखिएको छ । एक कार्यक्रमको आयोजना गरी ...

झापामा गुड्ने राता बसमाथि ट्राफिक प्रहरीको ‘एक्सन’

झापा । लापरबाही गरी दुर्घटना गराउन थालेपछि ट्राफिक प्रहरीले झापामा रातो बसहरुलाई लक्षित गरी एक्सन अघि बढाएको छ। ओभरस्पिड, ध्वनि प्रदूषण र प्रतिस्पर...

खाँदबारी–किमाथाङ्का सडक खण्डकाे निर्माणले तीव्रता पायो

किमाथाङ्का ।  जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी–किमाथाङ्का सडक खण्डकाे निर्माणले तीव्रता पाएको छ । भौगोल...

तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने

ताप्लेजुङ । ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षम...

वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला

खोटाङ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ । वडाध्यक्ष अमेरिका बसेकाले स...