Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
प्रदेश

ओलीले एमाले प्रवेश गराएका गाउँपालिकाका अध्यक्ष पित्तबहादुर २४ घण्टा नबित्दै माओवादीमै फर्किए

धादिङ । केपी ओलीले सोमबार खादा पहिर्याएर एमाले प्रवेश गराएका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी माओवादीमै फर्किएका छन् ।...

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउछौ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्‍याइने ...

स्थानीय तह निर्वाचनमा लमजुङमा चारदलीय गठबन्धन हुने

लमजुङ । लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ ।    नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको ...

कांग्रेस, एमाले र माओवादी विचारले एउटै पार्टी हो : अध्यक्ष लिङ्देन

पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप ...

आजदेखि पोखरा–जनकपुर सिधा उडान सुरु

गण्डकी । पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु भएको छ । बुद्ध एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो । पोखरा–जनकपुर प्रत्...

आवश्यकताअनुसार तालमेलको निर्णय लिन कार्यकर्तालाई नेता कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  नेपाली ...

७५३ स्थानीय तहमै प्राविधिक शिक्षा विस्तार गरिने : मन्त्री पौडेल

नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताएका छन्। विगतमा प्राविधिक शिक्ष...

ओली सरकार अह्मकारी बनेकाले गठबन्धनको आवश्यकता पर्याे: अध्यक्ष नेपाल

विराटनर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराट...

जनताको घरदैलोमा गएर कलम चिह्नमा भोट माग्न नेपालको आग्रह

कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्र...

भरतपुरमा मेयर नपाए गठबन्धन तोड्ने कांग्रेसको घोषणा

चितवन । सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको ...