Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
प्रदेश

मृगको मासु र भरुवा बन्दुकसहित दुई जना पक्राउ

मेलम्ची । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई...

दुई सङ्क्रमणमुक्त भएसँगैै बागलुङमा कोरोना जोखिम टर्दै

दैलेख । कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमति उप...

कोरोनाका कारण प्रदेश १ मा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई

भोजपुर । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदे...

प्रदेश १ मा ३० जना कोरोना सङ्क्रमित

मोरङ । प्रदेश–१ मा हालसम्म कोरोना भाइरस (कोभिड–१९) बाट ३० जना सङ्क्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ...

परिवारका तीनै जना मृत भेटिएपछि शोकमा डुब्यो निर्मलबस्ती

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका ३ जना मृतावस्थामा भेटिएपछि निर्मलबस्ती क्षेत्र नै शोकमा डुबेको छ । अपाङ्गता भएका १५ वर्ष...

उदयपुरमा जमाती समूहबाट कोरोना नसरेको पुष्टि

गाईघाट । उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम समूहबाट नसरेको कुरा पुष्टि भएको छ । आज त्रिय...

तनहुँमा एकै परिवारका तीन जना मृत फेला, शोकमा डुब्यो गाउँ

तनहुँ । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ...

दैलेखमा सात सय २२ जनाको रिपोर्ट नेगेटिभ

दैलेख । महाबु गाउँपालिकामा एकै दिन ४४ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) पद्धतिबाट कोरोना जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबा...

क्वारेन्टाइनमा बसेका नेपालीको स्वागत : भारतीयको बिदाइ, ३५ भित्रिए, ३६ लाई पठाइयो भारत

लुम्बिनी । लकडाउनका कारण आफ्नो देश फर्कन नपाई नेपालका क्वारेन्टाइनमा राखिएका भारतीयलाई आज बिदाइ गरी भारतीय अधिकारीसमक्ष हस्तान्तरण गरिएको छ । कोरोना ...

लकडाउनसंगै निकुञ्ज सुरक्षामा चुनौती, बहानामा निकुञ्ज प्रवेश गर्ने क्रम बढ्दो

चितवन । बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सु...