Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank
प्रदेश

हामीले 'ए ए' भन्दाभन्दै ब्याक गरेर फेरि ट्रिपरले किच्यो

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राति करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । ना ४ ख ८१८२ नम्बरको ...

मृर्गौलापीडितलाई आर्थिक सहयोग

पोखरा । दुवै मिर्गाैलापीडित डिलबहादुर सार्की (नेपाली) लाई यहाँको राष्ट्रिय भूमि अधिकार मञ्चले उपचारार्थ रु ३५ हजार १५५ उपलब्ध गराएको छ । पोखरा उपमह...

'विप्लव'का दुई कार्यकर्ता पक्राउ

जुम्ला । जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका ...

मानवअधिकार उल्लङ्घनका ६४ घटना

कावासोती । नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र ९इन्सेक० नवलपरासी पूर्वले सार्...

चामल किन्न १० दिन पैदल

मुगु । हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् । ...

चार महिनादेखि गोदाममै अड्कियो चिनी

वीरगञ्ज । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु...

प्रचण्ड भन्छन्-द्वन्द्व पीडितको पीडा घटेको छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्व पीडितको पीडा घटेको बताएका छन् ।  बुधबार प्रेस चौतारी र प्रेस ...

गगन थापाले मागे गृहमन्त्री बादलको राजीनामा

कञ्चनपुर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले गृहमन्त्रीले राजीनामा नदिएसम्म निर्मला पन्तको अपराधी पत्ता नलाग्ने बताएका छन् । बुधबार निर्मला पन...

पुस ५ देखि इलाममा पर्यटन महोत्सव

[caption id=\"attachment_147541\" align=\"alignleft\" width=\"750\"] इलामको नक्सा ।[/caption] इलाम । पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्...

सुनसरीमा गोली चल्यो, एकको हत्या

सुनसरी । सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ । बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेन...