Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank
बिचार/ब्लग

किन थुनियो कालिगण्डकी ? यस्तो छ सिडिओको बयान :

कालिगण्डकी नदि शनिबार १ः३० मा थुनिएर १५ घण्टा पछि आइतबार अपरान्ह ५ बजे खुलेको छ । ताल बनेको पानीको दबाब झेल्न नसकेपछि, यो आफै फूटेको हो । मैले यो अवधि...

महाविपत्तिको निहुँमा राष्ट्रिय सरकार : दाऊ आ–आफ्नै

काठमाडौं, वैशाख १२ गतेको महाभूकम्प र त्यसयता निरन्तर आइरहेका प्रतिकम्पनका धक्काहरुका बीच नेपाल राष्ट्र, यहाँको समाज र जनजीवनमा सिर्जित महाविपत्तिकै नि...

भूूकम्पभन्दा खतरनाक दलाल पुँजीपतिवर्ग

  जनता खुला आकासमुनि भोक, शोक, प्यास, छटपटी र अनिंदोका साथ काला रातहरूसित जुधिरहेको बेला संसद्भवनमा जनताकै प्रतिनिधि भनिएका सभासद्हरूले त्रिपालको ह...

माओवादीलाई हरि रोकाको प्रश्न – ‘सपनामा मिठो खाएको देखेर हुन्छ ?’

अहिले चलिरहेको राष्ट्रिय सहमतिको सरकारको बहसको कुनै तुक छैन । पहिलो प्रश्न राष्ट्रिय सहमतिको  वातावरण कसले बनाउने हो ? ६ वर्षदेखि बहुमतीय प्रक्रियाको...

महिनाको ५०/६० हजारको औषधी खानुपर्ने ओलीले राष्ट्रिय सरकारको नेतृत्व गर्न सक्दैनन्

हामीले २५ वर्षयता यता देश बनाउन जानेनौं नेताहरुले बुझेनन् । गर्नुपर्ने काम नै गरेनौं । देशलाई अग्रगतितिर लान सुरक्षित बस्ती विकास गर्न नसक्दा हामीले अ...

गरिरहेछाैं फेरि ऐतिहासिक नयाँ बारपाक बनाउने संकल्प

विश्वमा नेपालको पहिचान दिन सफल भिसी गजेघलेको गाउँ भनेर चिनिने नेपालकै नमूना ऐतिहासिक सुन्दर पर्यटकीय गाउँ बारपाकको सुन्दरताले जो कसैलाई लोभ्याएको थियो...

भूकम्पका डरलाग्दा धक्का कायमै रहँदा के हेरिरहेछन् सरकार र विज्ञ ?

  काठमाडौं, विनाशकारी महाभूकम्प गएको ३ साता नाघ्न लागिसक्दा समेत दिनहुँ डरलाग्दा धक्काहरु आउने क्रम जारी नै रहेकाे छ । सरकारी सञ्चारमाध्यम, कतिप...

भूकम्पको डरलाग्दो त्रासले हल्लाइरहन्छ ? पढ्नुहोस्, मनोविद्को सुझाव

संसारमा प्राकृतिक वा मानव सृजित विपत्तिहरु हुन्छन् । ठूलो विपत्तिहरु आइलाग्दा  त्यस्तो विपत्तिमा परेर बाँचेका मानिसहरु, विपत्तिलाई नजिकबाट नियालेकाहरु...

विनासकारी भूकम्पले खडा गरेको <br>महाविपत्ति र हाम्रो कार्यभार

विनासकारी भूकम्पले अपुरणीय क्षति पुर्याएको छ तर सबै मिलेर महाविपत्तिको सामान गर्नुको विकल्प छैन । वैशाख १२ गते आएको विनाशकारी महाभूकम्प र त्यसयता लगा...

समयमै बुद्धि पुर्‍याऊ, मुलुकलाई जोगाऊ !

वैशाख १२ को विनाशकारी भूकम्पले थिलथिलो भएको नेपाली समाजको क्रमशः तङ्ग्रिने क्रमलाई वैशाख २९ मा दोहोरिएको अर्को भूकम्पले बिथोलिदिएको छ । वैशाख १२ गते म...