Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank
Khabardabali Desk–BK

सेनाद्वारा हालसम्म २६८ नाल हतियार बरामद

काठमाडाैं । नेपाली सेनाले आगजनी र तोडफोडपछि हराएकामध्ये हालसम्म २६८ नाल हतियार बरामद गरेको छ । देशका विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद भएको सेन...

भरतपुर कारागारबाट भागेका १२६ कैदीबन्दी फर्किए

चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीब...

पहिराेकाे कारण सभाखोला–साट्टारे सडक अवरुद्ध

संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी –१३ सभाखोला र साटारेबिचमा शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । स्थानीय रोशन राईका अनु...

आगाे लागेकाे धरान भाटभटेनीमा चारजनाको शव फेला

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानका...

‘डिमेन्सिया’ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै, महिलामा बढी असर

क्यानबेरा । अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने मानिसको संख्या आगामी वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । ‘डिमेन्सिया’ भनेको यस्तो...

पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने

पर्वत । पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी प...

सल्यानमा पत्रकार कुटपिट प्रकरण : वडाध्यक्षसहित दुई पक्राउ

सल्यान । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक नोखिराम थापामाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शार...

कानुनी शासनको आधारमा समाधान खोज्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियाप्रति गम्भीर चासो प्रकट गर्दै हालको राजनीतिक संकटको समाधान लोकतान्त्रिक मूल्य–मान्यता ...

छवटा पेशागत संगठनद्वारा वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपति रामचन्द्र पाैडेललाई अपिल

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) अन्तर्गतका छवटा पेशागत संगठनहरूले वर्तमान राष्ट्रिय संकटको संवैधानिक समाधान खोज्न राष्ट्रपति...

भैंसेपाटीमा स्थानीयद्वारा इन्स्पेक्टरलाई स्वागत

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भैंसेपाटीस्थित प्रहरी प्रभागमा आगजनीपछि विस्थापित भएका प्रहरीलाई स्थानीयले स्वागत गरेका छन् । बिहीबार मध्याह्न प...