Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank
Khabardabali Desk–PB

व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर- उपप्रधानमन्त्री सिंह

ललितपुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन्...

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

बागलुङ। बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङ...

नेप्सेमा आज ३७ अङ्कको वृद्धि, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ३७ अङ्कले बढेको छ । सोमबार नेप्से ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो । आज ३०५ कम्पनिको कारोबार हुदा एक करोड ५८ ला...

देशको विकासका लागि मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छ: राज्यमन्त्री चौधरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र...

उपभोग्य वस्तुको काठमाडौँ महानगरको अनुगमन: म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाट...

प्लाष्टिकका फूल र माला विक्री वितरणमा प्रतिबन्ध

पाल्पा। जिल्लाको रामपुर नगरपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। नगरभित्र प्लाष्टिकजन्य फूल तथा माला विक्...

राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ अभाव

इलाम। झापाबाट ताप्लेजुङ्गसम्म जोड्ने मेची राजमार्ग इलामको माइ खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ ।   इल...

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ जनाको मृत्यु

काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थाको रकम जम्मा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरूले आज सहयो...

एनआरएनएद्वारा दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावित १२० परिवारलाई राहत वितरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबा...