Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank
Khabardabali Desk–RP

काठमाडौँ महानगरले दुई महिनामा उठायो एक अर्ब कर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले रु ९३ करोड...

पाथीभरामा एकै दिन साढे आठ हजार दर्शनार्थी

फुङ्लिङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिनमा आठ हजारभन्दा बढीले पूजापाठ गरेका ...

यी २१ वन्यजन्तु पनि अब घरपालुवा, बेचबिखन गर्न पाइने (सूचीसहित)

काठमाडौं । सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु...

१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमा...

मिठाईको पर्व तिहारमा चिनी अभाव

काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल...

इजरायलका प्रधानमन्त्रीको चेतावनी- लडाइँको अर्को चरण लामो र कठिन हुनसक्छ

काठमाडौं ।  इजरेल-हमास युद्ध जारी रहँदा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लडाइँको अर्को चरण “लामो र कठिन” हुने चेतावनी दिएका छन्। विश्वभर...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने प्रचार व...

विदेशबाट थलिएर फर्किएका अनिल, पशुपालन र तरकारी बिक्रीबाट गर्छन् मनग्य आम्दानी

गल्याङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिनुभए...

आईसीसी टी-२० विश्वकप एसिया छनोट- सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले सिंगापुरसँग भिड्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुन...

शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर...