Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank
Khabardabali Desk–RP

देशका अधिकांश भू-भागमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभ...

घाँस काटिरहेका बेला भीरबाट खस्दा २२ वर्षीया युवतीको मृत्यु

बैतडी । बैतडीमा बुधबार घाँस काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। भीरबाट लड्दा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया ...

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

कास्की । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिक...

मन्त्री छान्दा देउवाले एकलौटी लादेपछि शेखर-गगन समूह रुष्ट, सात प्रदेशमा माग्यो ११ मन्त्री

लुम्बिनीमा मन्त्री छनोट गर्दा भूमिकाविहीन बनाइएको भन्दै प्रदेश सभापतिको आपत्ति

कृषिमा रमाउँदै भोजपुरका दीपक, कमाउँछन् वार्षिक १५ लाख

भोजपुर । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको प...

विपद्को डरले वर्षायाममा रातभर निदाउँदिन : मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्षायाम लागेपछि रातभर निद्रा लाग्न छाडेको बताएका छन् । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय...

आँखै अगाडि विमान दुर्घटनाको कहालीलाग्दो दृश्य देख्नेहरुको बयान

काठमाडौँ । हिजो बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँ...

मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमाले–कांग्रेसका ८ बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।...

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन्। लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने...

चितुवाको डरले घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

कैलाली । टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्। केही...