Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
Khabardabali Desk–RP

रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलको जित

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ए १ को खेलमा पोर्चुगलले स्कटल्यान्डलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डमाथि ...

टरिगाउँ विमानस्थलमा शुक्रबार मात्रै उडान

दाङ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ। निगमको एउटा जहाज ‘ग्राउण्डेड’ भएकाले शुक्रबार...

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफ...

किवी फल बिक्रीका लागि बजार अभाव

कालिकोट । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो । ...

आफैंले खाएको चुरोटको ठुटाबाट आगो सल्किँदा एक जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन् ।  चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोह...

अब सरकारी कार्यालयका कर्मचारीलाई खाजा समय आधा घण्टा मात्रै

काठमाडौं । अब सरकारी कार्यालयका कर्मचारीले खाजा खाने समय आधा घण्टा मात्रै पाउने भएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति सामाजिक सञ्जा...

डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ ...

पर्यटक पर्खिरहेको घलेगाउँ

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा...

लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले अघि बढायो परियोजना

काठमाडौं । नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिको विषयमा विवाद समाधान हुन नसकिरहेका बेला भारतले सो क्षेत्रलाई समेटेर महत्वाकांक्षी आय...

यी प्रदेशमा हुँदैछ चट्याङसहित भारी वर्षा

काठमाडौं । देशका केही भूभागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । दिउँस...