Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue
Khabardabali Desk–RP

रोनाल्डोको उत्कृष्ट प्रदर्शनले अरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरले जित्यो

काठमाडौं । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासारले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ।  शनिबार ...

बँदेल र बाँदरबाट मकै जोगाउन रातभर बारीमै जागराम

दैलेख । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमा...

कांग्रेस संसदीय दलको बैठक- सुनिल शर्मा पक्राउ प्रकरण गृहमन्त्रीको जवाफ माग्ला ?

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्दैछ। पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको ह...

देशभर आज र भोलि अत्याधिक पानी पर्ने, मंगलबारदेखि मात्रै मौसम खुल्ने

काठमाडौं । देशभर आज र भोलि भारी पानी पर्ने सम्भावना छ। आज र भोलि देशका धेरैजसो ठाउँमा लगातार पानी पर्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बत...

महिला तथा दलित जनप्रतिनिधिको गुनासो- योजना निर्माणमा हामीलाई सहभागी गराउँदैनन्

खोटाङ । स्थानीय तहमा योजना निर्माण तथा बजेट विनियोजन गर्दा पुरुष जनप्रतिनिधिले आफूहरूलाई सहभागी नगराएको जिल्लाका महिला तथा दलित जनप्रतिनिधिले गुनासो ग...

कर्णाली नदी बस्तीमा पस्ने जोखिम- अबिरल वर्षाले ३८१ परिवार प्रभावित, उच्च सतर्कता अपनाउन आग्रह

कैलाली । यहाँको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पा...

मुग्लिङ-पोखराखण्डमा यस्तो बन्ने भयो सिग्नेचर पुल

काठमाडौँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत म...

उपेन्द्र यादवको दाबी- मलाईलक्षित गरेर गौर हत्याकाण्ड पुनः कोट्याइयो

बारा । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् ।  बाराको...

युरोप भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युरोप भ्रमण छोट्याउँदै आज स्वदेश फर्किँदैछन्। स्वीट्जरल्यान्डबाट द...

आँखा पाकेकालाई उडानमा कडाइ

काठमाडौं । देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्।...