Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB
New Khabardabali

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन् । भर्खरै पुनःनिर्माण...

६ वर्षीय बालकको कुवामा डुबेर मृत्यु

दाङ । घोराही उपमहानगरपालिका–५ भैसापत्रा बस्ने पदम परियारको छोरा ६ वर्षीय प्रज्वल परियारको कुवामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । घर नजिकै रहेको ...

‘अनिवार्य माक्सको प्रयोग गरौँ’- ट्राफिक प्रहरी महाशाखा

काठमाडौँ । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्याप...

हावाहुरीबाट जिल्लामा करीब २ करोड बराबरको क्षति

झापा । लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, क...

आफ्नै घरबाट मृत अवस्थामा फेला, मृतकको श्रीमान सम्पर्क बिहीन

बारा । जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित छिमेक टोल बस्ने ४५ वर्षीय पार्वती कार्की आफ्नै घरको दोश्रो तल्लाको बरण्डामा बिहीबार मृत अवस्थामा फेला परेकी...

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

नुवाकोट । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–३ सिवालय टोल बस्ने २५ वर्षीय दिलिप श्रेष्ठलाई शुक्रबार बिहान प्रहरी...

घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पु...

गैरआवासीय नेपाली संघद्वारा लालपूर्जा सहित लाभग्राहिहरुलाई लाप्राक नमूना बस्ती हस्तान्तरण

काठमाडौँ । आज गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह वीच ला...

१ थान पेस्तोल र २ थान म्याग्जिन सहित २५ वर्षीय युवक पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट १ थान पेस्तोल र सोको २ थान म्याग्जिन सहित मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु राना मगरल...

आगलागीबाट १० लाख बराबरको चिया क्षति

इलाम । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु ...