बारा । जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित छिमेक टोल बस्ने ४५ वर्षीय पार्वती कार्की आफ्नै घरको दोश्रो तल्लाको बरण्डामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । हाल सम्पर्कविहिन भएका उनका पति हरिबहादुर कार्कीको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: