Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB
khabar dabali-A

दाङमा गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

लमही ।  दाङको बिकट क्षेत्रको एक विद्यालयमा कम्प्युटर र सोलार जडान गरिएको छ । राजपुर गाउँपालिकाको गौरीशङ्कर आधारभूत विद्यालयलाई गाउँपालिकाले सीमा विकास...

कोिरयाद्वारा नेपाललाई ५५ करोड अनुदान

काठमाडौ । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । ...

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

सोलुखुम्बु ।  सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौस...

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष सुरु

काठमाडाै ।  नेपालीहरूको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी...

विप्लवको बन्दका कारण यातायात प्रभावित

रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन च...

सुस्तावासीको पीडाः न भूमि पायौँ न नागरिकता

परासी ।  भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नेपाली भूमि सुस्ताका बासिन्दा नागरिकताको अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ...

कृषि चुन वितरण

सल्यान । माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाई कृषि चुन वितरण गरेको छ । विशेष गरी तरकारी खेती भएको खेतबारीमा अ...

सुत्केरीलाई उपचारका लागि काठमाडौ

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडाँै पठाइएको छ । रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थ...

क्रिकेट रङ्गशाला बनाउन अध्यक्ष प्रचण्डकाे आह्वान

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताउएक...

नेपाललाई उपकरण सहयोग

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ । तेस्रो...