Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
khabar dabali-K

राखेप सदस्य सचिवमा सिलवाल नियुक्त

काठमाडौं । काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । केशव बिष्टको चारबर्षे कार्यका...

स्वस्तिमा ‘सार्क फिल्म फेस्टिबल’ मा अवार्ड प्राप्त गर्न सफल

काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी छिन् । नायिकाले आफ्नो इन्स्टाग्राम ...

कोटेश्वरको ‘अण्डर पास’ जाइकाले नबनाए सरकार आफैले सुरू गर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहय...

बेलुका रुँदा तौल घट्ने नयाँ अध्ययनको खुलासा

काठमाडौं । मोटोपना कम गर्नका लागि मानिसहरु विभिन्न तरिका अपनाउने गर्छन् तर कतिको प्रयास पानीमै जाने गर्छ । तर एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पन...

नमुना परीक्षणमै १ लाख ५० हजार

विराटनगर । नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। सामान्य बाटा खर्चले पुग्छ। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको...

सिरहामा ११ महिनामा सवारी दुर्घटनामा ७९ को मृत्यु

सिरहा । सिरहा जिल्लामा आर्थिक वर्ष २०७५र७६ को ११ महीनाको अवधिमा विभिन्न सवारी दुर्घटनामा परी ७९ ले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्ष २०७५र७६ ...

महिला विश्वकप फुटबलको उपाधि अमेरिकालाई

एजेन्सी । महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा अमेरिकाले नेदरल्यान्ड्सलाई २–० गोलले हराउँदै अमेरिकाले उपाधि ...

बिचल्लीमा परेका ४४ नेपाली महिलालाई चीनमै काम गर्न मेनपावर सञ्चालकको दबाब

काठमाडौँ । लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ । आ...

कोपा अमेरिका कप फुटबलको उपाधि ब्राजिललाई

काठमाडौं । कोपा अमेरिका कप फुटबलको उपाधि आयोजक ब्राजिलले जितेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले पेरुलाई ३–१ गोलले हराउँदै उपाधिमाथि घ...

छात्रालाई धम्की दिएर त्रिविका उपप्रध्यापकद्वारा यौन दुव्र्यवहार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका एक उपप्रध्यापकमाथि छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित व...