Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank
khabar dabali-K

अझै आएन कोरोना भत्ता

वीरगञ्ज । वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन् । वीरगन्जस्थ...

छलफलका लागि बालुवाटारमा निमन्त्रणा गरेर पार्टी प्रवेशको घोषणा कार्यक्रम

किशोर प्रधानको नेतृत्वमा २३५ व्यवसायी एमाले प्रवेश गरेको दाबी काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती ...

जसपामा दुई समूह छुट्टाछुट्टै भेला

काठमाडौं। नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन् । पूर...

गौर हत्याकाण्ड : खुलेन न्यायको ढोका

काठमाडौं । उमेरको उत्तराद्र्धमा चन्द्रपुर २ पैनीटोलका भक्तबहादुर पाण्डेसँग सुनाउनु पर्ने विगतका याद भन्दा बल्झिरहने दुःखको घाउ मात्रै छ । आजको कान...

कोरोना बढेपछि फेरि भारतबाट फर्किंदै नेपाली

धनगढी । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन् । भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र...

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले ?

काठमाडौं । न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा...

कावासोतीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट...

पिसिआरमा बढी रकम असुल्नेसँग धरौटी माग

चितवन । कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । यहाँको कलेज अफ ...

एनआरएनएले निर्माण गरेको एकीकृत नमुना बस्तीको झ्यालढोका प्लास्टिकको

गोरखा । धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्रा...

सरकारबारे काँग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली काँग्रेसभित्र दुई ध...