Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank
kabar dabali-P

प्रधानमन्त्रीले बोलेका यी अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द सभामुख कृष्णबह...

यसकारण सम्बन्धविच्छेद गर्नेमा महिलाभन्दा पुरुष अगाडि

लमजुङ । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले ज...

हावाहुरी र असिनाले साढे पाँच करोडको क्षति

पोखरा । कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पा...

आइएमईद्वारा संचालित अशोक लेलैण्डको दोस्त प्लसको सफ्ट लन्च अब सितापाईलामा

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले विशेष गरी नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस...

प्रहरी निरीक्षकको विशेष स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन

काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी प्रधान कार्यालयबाट २०७५ असो...

यी एघार भन्सार कार्यालयबाट निर्यात शून्य

सुनसरी । मुलुकभर सञ्चालनमा रहेका २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वज...

सबैले सबैलाई सम्मान गरेर मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिन्छ - प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि ब...

लक्ष्मी खत्री मृत्यु प्रकरणः ५ वर्षीया छोरी यसो भन्छिन्

बुटवल । बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा शव फेला परेको थिय...

तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो - मन्त्री विश्वकर्मा

काठमाडाैं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पाारेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित स...

आतङ्कवादी आक्रमणमा परि दुई स्थानीयको हत्या

त्रिपोली। इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेर...