Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank
Khabardabali

एमाले प्रदेश ३ को दलको नेताका लागि तीन जनाको उम्मेद्वारी दर्ता

  काठमाडौं । नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । सहमति नभएपछि निर्वाचन प्रक्रिया अपनाइएको हो । ललितपुर...

प्रचण्डको त्यो बोलीले जब अोलीलार्इ लाग्यो झड्का, एमालेमा फैलियो तरंग

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । हिजो भएको एमाले अध्यक्ष केपी...

कांग्रेस केन्द्रीय समिति बैठक सुरु: यस्ता बिषयमा हुनेछ छलफल

[caption id=\"attachment_134980\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक...

कांग्रेस उपसभापतिमा चन्द

  बैतडी । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत भएका छन् । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोन...

एकता संयोजन बैठक आजः माअोवादी भन्छ-पहिला एकता, एमाले भन्छ-पहिला सरकार गठन

[caption id=\"attachment_172293\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयो...

जग्गा बाँझो राखे जरिवाना

[caption id=\"attachment_175121\" align=\"alignleft\" width=\"720\"] रेस क्षेत्रको बाँझो जग्गा[/caption] काठमाडाैं । बागलुङको काठेखोला गाउँपालिकाले...

सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल: सम्पर्कका लागि मिसकलको ‘भर’

[caption id=\"attachment_175118\" align=\"alignleft\" width=\"750\"] मुसिनाकास्थित स्थायी प्रहरी चौकी[/caption] काठमाडाैं । भारतको सीमावर्ती क्षेत्...

आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन: हिजो गुटको बैठक, को कहाँ बसेर सक्रिय ?

काठमाडाैं । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो शुक्रबार लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको ...

सशस्त्रमा फेरि भाँडभैलो, ‘पहुँचवाला’ एआईजीलाई प्रदेशमै व्यवस्थापन गर्ने खेल

काठमाडौं । डेढ साताअघि अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ‘पहुँचवाला’लाई व्यवस्थापन गर्ने नाममा सशस्त्र प्रहरी बलले संगठनको संरचनामै दीर्घकाली...

आगामी बजेटलाई तीन खर्ब अपुग, भुकम्प पीडितले पैसा नपाउने सम्भावना

प्रारम्भिक अनुमानः आगामी वर्षको खर्च र आम्दानी आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्ष...