Khabar Dabali Logo
  April 20, Tue

आज कांग्रेस, माओवादी र जसपाको बैठक बस्दै, सत्ता समिकरणबारे छलफल हुने

काठमाडौं। नयाँ सरकार गठनका लागि छलफल गर्न आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्न लागेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका हुन्।

आज दिउँसो ३ बजे छलफलका लागि तीनै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। तीन दलको बैठकमा समसामियक राजनीतिक अवस्थासँगै सत्ता साझेदारीबारे छलफल हुने पौडेलले बताए। नयाँ सरकार गठनका लागि साझा धारणा बनाइने उनको भनाइ छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पलह गर्ने निर्णय गरेको थियो। त्यहिअनुरुप माओवादी र जसपासँग छलफल गर्न देउवाले अग्रसरता लिएका हुन्।

तीनै दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने पक्षमा एकमत छन्। तर, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा प्रधानमन्त्री ओलीसँग वार्तामा छ। जसले गर्दा ओली सरकार विस्थापित गर्न र नयाँ सरकार गठन गर्न अलमल भइरहेको कांग्रेसको आरोप छ।

बिहीबार बिहान माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। कांग्रेसले गएको साता नै केन्द्रीय कार्यसमितिबाट ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेपनि त्यसले ठोस आकार लिन सकेको छैन। औपचारिक रुपमा तीन दल छलफलमा समेत बसेका छैनन्।

चैत २७ गते, २०७७ - ०८:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले स्पष्टीकरण सोधेका ३२ सांसद कोको हुन् ? हेर्नुहोस् नामावली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्...   

माओवादी केन्द्रको स्थायी समितिको बैठक जारी, सरकारको समर्थनबारे भोलीको निर्णय के हुन्छ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर...   

हरिद्वारबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...   
संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !

संसद अन्त्यले रोकिदैंन सत्ता संकट–यस्तो बनेको थियो समझदारी, यसरी ढल्छ ओली सरकार !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने गृहकार्य भइरहेको बेला...   
राजस्थानविरुद्ध चेन्नईको शानदार जित

राजस्थानविरुद्ध चेन्नईको शानदार जित

काठमाडौं  । १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ४५ रनले...   
०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

०७८ मा तपाईको भाग्य कस्तो हुनेछ ? हेर्नुहोस् वार्षिक राशिफल

राशि भनेको २७ वटा नक्षत्रहरूको एउटा घेरा अथवा समूह हो जसको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा...   

दोलखामा जीप दुर्घटना, ४ को मृत्यु, १७ घाइते

दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी...   
रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

रियलसँग २–१ ले स्तब्ध बार्सिलोना तेस्रोमा झर्यो

काठमाडौं । गएराति रियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना रियलसँग २–१ ले पराजित भएको छ । पहिलो...   
किन बोलाए देउवाले पदाधिकारी बैठक ?

किन बोलाए देउवाले पदाधिकारी बैठक ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टी कार्यालय...   
आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top