
मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

-
-
चैत १३ गते, २०७७ - १३:००

पर्सा । मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई वीरगंज महनगरपालिका–१३ बाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–११ ठेगाना भएका २१ वर्षीय दिपक महतो, १९ वर्षीय रबिन्द्र महतो र पर्सा पोखरिया नगरपालिका–१ बस्ने २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुले चलाई ल्याएको पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा नम्बर प्लेट र बिलबुक समेत नभएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल उनीहरुले चोरी गरी ल्याएको खुल्न आएको हो ।
उनीहरु उपर चोरी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आङ सान सुकीमाथी छ ओटा नयाँ आरोप
याङ्गुन । म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी...अझै मेलम्चीको पानी वितरण भएन
काठमाडौँ । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका...शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा
काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि...“कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू”
काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय...अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ
सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका–२३ गाढिया चोकमा सुन चाँदी...बुटवलमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु
रुपन्देही । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको...पानी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुई तल्लामा रहेको पानी ट्याङ्कीमा...भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट...दक्षिण कोरियाका प्रधानमन्त्री इरानमा
तेहरान । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ सि– क्युन आइतबार इरान पुगेका छन् । उनी इरानसँग द्धिपक्षीय...यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु
आडेन । यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको...
