Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

जुम्ला । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । एक सातादेखिको तालाबन्दीले प्रतिष्ठानको कामकाज प्रभावित भएको छ । तर, प्रतिष्ठानका पदाधिकारीले तालाबन्दी खोल्न कुनै पहल गरेका छैनन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नियम विपरीत डिन नियुक्त गरिएको, प्रतिष्ठानमा अनियमितता भएको भन्दै २८ असोजमा कर्मचारीले तालाबन्दी गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले गलत तरिकाले डिन नियुक्त गरेको कर्मचारीको आरोप छ । उपकुलपति वाग्लेले २६ असोजमा काठमाडौंस्थित सम्पर्क कार्यालयबाटै प्रा.डा. मुनिराज क्षेत्रीलाई प्रतिष्ठानको जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए ।

सम्पर्क कार्यालयबाटै डिन नियुक्त गरिएपछि कर्मचारी कल्याणकारी समाजको अगुवाइमा कर्मचारीहरू विरोधमा उत्रिएका छन् । उनीहरूले २८ असोजमा प्रतिष्ठानको केन्द्रीय प्रशासन र शैक्षिक प्रशासनमा तालाबन्दी गरेका छन् । प्रतिष्ठानका कर्मचारीहरूले डिनको नियुक्ति फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, प्रतिष्ठानलाई ठूलो आर्थिक व्ययभारबाट बचाउन पदाधिकारी जिम्मेवार हुनुपर्ने, एकल निर्णयबाट प्रतिष्ठानमा हुने नियुक्ति र बढुवालाई तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

उपकुलपतिले जथाभावी आर्थिक भार थपेको र अनियमितता भइरहेकाले आन्दोलन गर्नु परेको प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्याले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies