Khabar Dabali Logo
  September 28, Mon

आइतबार संक्रमितमध्य आधा बढी काठमाडौं उपत्यकामा

यो संख्या देशैभर संक्रमित संख्याको आधाभन्दा बढी संख्या हो । पछिल्लो समय काठमाडौं कोरोनाको हट स्पट बन्दै आईरहेको छ भने दैनिक ३ सयभन्दा माथि काठमाडौं जिल्लामा मात्रै संक्रमित भेटिन थालेका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना पुष्टी भएको छ ।

काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना पुष्टी भएको हो । यो संख्या देशैभर संक्रमित संख्याको आधाभन्दा बढी संख्या हो । पछिल्लो समय काठमाडौं कोरोनाको हट स्पट बन्दै आईरहेको छ भने दैनिक ३ सयभन्दा माथि काठमाडौं जिल्लामा मात्रै संक्रमित भेटिन थालेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा उपत्याका सहित १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या ९ हजार १ सय ४५ जनामा पिसिआर परिक्षण गर्दा पुष्टी भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

यसैगरी आइतबार १ हजार १ सय ७३ जना गरी जम्मा ३८ हजार ६ सय ९७ जना निको भएर घर फर्किएका छन् ।

आइतबारसम्म १५ हजार १ सय १७ जना सक्रिय संक्रमितमध्य १ सय ६९ जना आइसियुमा र २३ जना भ्याण्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

भदौ २८ गते, २०७७ - १६:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

काठमाडौं  । असोज ८ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता...   
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक...   
ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा...   

पछिल्लो तीन दिनमा बाढीपहिरोबाट १७ को मृत्यु, १५ जना बेपत्ता

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको...   

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ । गत चैत ११ गतेदेखि आन्तरिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top