Khabar Dabali Logo
  September 28, Mon

यि हुन् उपत्यकाको निषेधाज्ञामा खुकुलो बनाइएका सेवाहरु

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ

काठमाडौं । काठमाडौं उपत्यकामा भदौं ३ गतेबाट एक हप्ताका लागी जारी निषेधाज्ञा तेस्रो हप्ताका लागी समेत बुधबार थप भएको छ ।

भदौं २४ गते राति १२ बजेसम्मका लागी थपिएको निषेधाज्ञा यसअघिको भन्दा केही खुकुलो बनाइएको छ।

यसअघि विहान ९ बजेसम्मका लागी खोल्न दिइएको खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल अब ११ बजेसम्मका लागी खोल्न पाईने छ ।

यसैगरी दिउसो २ बजेबाट राति ९ बजेसम्मका लागी निर्माण सामाग्रीको पसल खोल्न पाइने भएको छ भने पानि तथा औषधी पसलहरु दिनभरी खोल्न पाइने छ ।

रेष्टुरेन्टहरुले होम डेलिभरी सेवा दिन पाउने भएका छन् तर सेवादिने कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनुपर्नेछ । यसैगरी छोटो दुरीका ढुवानी सेवा पनि दिन सकिनेछ ।

राष्ट्रिय योजनाका कामहरु संचालन गर्न पाइनेछ तर कर्मचारीलाई पिसिआर परिक्षण गराई कार्यस्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ ।

हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ । तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

साथै अतिआवश्यक कामका लागी उपत्यका प्रवेश गर्नुपरेमा पिसिआर रिपोर्ट देखाउनुपर्नेछ ।

हेर्नुहोस् काठमाडौं प्रशाषन कार्यालयले जारी गरेको निषेधाज्ञा–

भदौ १८ गते, २०७७ - ०८:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक...   
ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा...   

पछिल्लो तीन दिनमा बाढीपहिरोबाट १७ को मृत्यु, १५ जना बेपत्ता

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको...   

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ । गत चैत ११ गतेदेखि आन्तरिक...   

नेकपा सचिवालय बैठक स्थगित, भोली बालुवाटारमा हुने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ।  आज एक बजे बस्ने तय भएको सचिवालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top