Khabar Dabali Logo
  September 24, Thu

रेमिटेन्स ३ प्रतिशत मात्र कम

काठमाडाैं । कामका लागि नेपाली युवा जाने गन्तव्य मुलुकहरूमा कोरोना महामारी फैलिएपछि रेमिटेन्स आय २० प्रतिशतले घट्ने अनुमान गरिए पनि एक गैरसरकारी तथ्याङ्कले ३ प्रतिशतभन्दा बढीले गिरावट नआउने देखाएको छ । 

आजको नागरिक दैनिकमा खबर छ – वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत मुलुकमा गएका नेपाली युवाको रोजगारी कोरोना महामारीका कारण खोसिएको, तलब र सुविधा घटेको र कतिपय अलपत्र परेको कारण देखाउँदै अर्थशास्त्रीले रेमिटेन्स आय २० प्रतिशतसम्म घट्ने दाबी गरेका थिए । कोरोनाबाट अहिले विश्वका सबैजसो मुलुक प्रभावित छन् ।

गैरसरकारी संस्था नेपाल रेमिटर्स एसोसिएसनको तथ्याङ्कले रेमिटेन्समा ३ प्रतिशतभन्दा बढी गिरावट नआउने देखाएको छ । एसोसिएसनका अध्यक्ष सुमन पोखरेलले आर्थिक वर्ष २०७६–०७७ को अन्तिम महिना असारमा पनि ८० अर्ब रुपैयाँ रेमिटन्स आउने देखिएको जानकारी दिए । 

साउन २६ गते, २०७७ - ०७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

काठमाडौं । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित...   

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

काठमाडौं। महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका...   
प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

झापा। प्रदेश–१ का सांसद बिर्ख प्रधानको संलग्नतामा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद...   

वामदेवको राष्ट्रिय सभा प्रवेश संवैधानिक विवादमा

तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने काठमाडौं । पार्टीभित्र ठूलो...   

अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?

काठमाडौं । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानजन्य विपद्का कारण...   

डब्लुएचओको ग्लोबल भ्याक्सिन योजनाबाट पछि हट्यो चीन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन...   

कांग्रेस महाधिवेशन : गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका...   

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति...   
लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट हुम्ला । नेपाल–चीन सीमा छुट्याउने...   

वामदेवले प्रधानमन्त्रीलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top