Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

शालिकराम जंगिए –खबरदार ! प्रचण्ड समाधान हुन् कमजोर बनाउन नखोज !

काठमाडौं । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले नेकपा अध्यक्ष प्रचण्ड समस्या नभई समाधान भएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका जम्मरकट्टेलले प्रचण्डको प्रवृति अहिलेको पार्टी समस्या नभएको र विगतका इतिहासहरूले उनी समस्याको समाधान भएको बताएका छन् ।

उनले नेकपाभित्र पुर्व माओवादी पक्ष एक ढिक्का हुन नसकेको भन्दै प्रश्न गरेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्डलाई किन कमजोर बनाउन खोजिँदै छ ? स्थायी समिति र केन्द्रीय समितिका नेताहरू किन चुप लागेर बसेका छन् ? अध्यक्ष कमरेड प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ?’

पार्टी एकता जोगाउन प्रचण्ड वरिपरि नै पुर्व माओवादी धार केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले प्रचण्डको त्यागलाई अपमान गरेको भन्दै उनले अगाडि थपेका छन्, ‘कतिपय स्थायी कमिटीका सदस्यहरू भावना राम्रै होला तर अध्यक्ष कमरेडको त्यत्रो त्यागलाई अपमान गर्ने, उहाँको कुरा नसुन्नेले तपाईंहरूको कुरा पत्याएर एकता जोगाई दिनुहुन्छ ।’

समिकरणले कुनै समस्या नगरेको दाबी गर्दै उनले अन्तरसंघर्ष हुदाँबीचमा बसेर खेल्ने, एकता गराउने नाममा आफ्नो स्वार्थ सिद्द गर्ने, प्रतिशोध साध्ने प्रवृति अवसरबाद भन्दै उनले त्यो प्रवृति समाप्त हुने चेतावनी दिएका छन् ।

अहिलेको पार्टीको अन्तरसंघर्ष वैचारिक रहेको भन्दै उनले पुर्व मााओवादी पक्ष प्रचण्डको वरिपरि एकताबद्द हुनुपर्नेमा जोड दिएका छन् ।

साथै यतिखेरको एक मतले पनि विशेष अर्थ राख्ने भन्दै उनले प्रचण्डका कदमहरूलाई साथ दिन र संकटको बेलामा मौन भएर कोही पनि नबस्न आग्रह गरेका छन् । यसले पार्टी एकता कमजोर पार्ने र गुटबन्दीलाई बढवा दिने नभई पार्टी एकता जोगिने उनको दाबी छ ।

https://www.facebook.com/shalik.jamkattel/posts/2727520007349877
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies