Khabar Dabali Logo
  August 15, Sat

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिइने

पटना । भारतको बिहार राज्यले चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेका हुन् ।

गत बिहीबार मात्र वर्षासँगै परेको चट्याङलले लागेर बिहारमा २२ जनाको ज्यान गएको थियो । मुख्यमन्त्री नितिश कुमारले शनिबार सो घोषणा गरेको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले गत शुक्रबार बिहान चट्याङ लागेर २२ जनाको र अघिल्लो हप्ता कम्तीमा पनि ९२ जनाको ज्यान गएको बताएको थियो ।

बिहारमा मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो ।

असार २० गते, २०७७ - २२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक कार्की पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी...   

लिदी पहिरो : बेपत्तामध्ये १७ जनाको शव फेला

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता...   
सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

सिन्धुपाल्चोक लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

काठमाडौ । मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराेले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा...   

सिआइवीको नाममा ठगी गर्न खोज्ने अधिकारी पक्राउ

काठमाडौ । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको...   

निजी अस्पताललाई २० प्रतिशत श्यया कोरोनाका लागि राख्न अनुरोध

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि...   

प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना पुष्टि

रुपन्देही । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...   

काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

स्याङ्जा पहिरोमा बेपत्ता थप दुई जनाको शव फेला

स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ खहरेमा आज बिहान गएको पहिरोमा परेर बेपत्ता भएका कालीगण्डकी गाउँपालिका...   
रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु गाउँपालिका अध्यक्ष खड्का पक्राउ

मन्थली । प्रहरीले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई पक्राउ गरेको छ । उनलाई...   
नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

नेपाल बैंक र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौ । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकका निक्षेपकर्ताको बीमासम्बन्धी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top