Khabar Dabali Logo
  June 5, Fri

तपाई पत्याउनुहुन्छ ? चीनमा अब कोरोनाका विरामी ९६ जना मात्रै

काठमाडौं । कोरोना भाईरसको उद्गमस्थल मानिएको बुहान छिमेकी मुलुक चीनमै पर्छ । तर विश्वमै आतंक मच्चाईरहेको कोरोना भाईरसको उत्तपति भएको चीनमा भने अहिले १ सय जना पनि संक्रमित व्यक्ति छैनन् ।

८२ हजार ९६५ जना संक्रमित भएको चीनमा ४ हजार ६३४ जनाले ज्यान गुमाए भने ७८ हजार २४४ जना उपचारपछि घर फर्किए । हाल ८७ जना विरामी उपचार गराईरहेको बताएको छ भने ९ जना विरामी गम्भिर अवस्थामा छन् ।

चीनमा नयाँ संक्रमण देखिएकाहरु पनि उसले विदेशबाट स्वदेश फर्काएका नागरिकहरु भएको बताइएको छ ।

कम्युनिष्ट मुलुक चीनले कोरोना भाईरस रोकथामका लागी अपनाएका कडा विधिहरु नै सफलता भएको बताइएको छ । चीनका सबै शहर तथा गाउँहरु अहिले पुरानै अवस्थामा फर्किसकेका छन् भने सबै उद्योग, कलकारखाना तथा व्यापारिक केन्द्रहरु संचालनमा आईसकेका छन् ।

तर उसले संक्रमण फैलिन नदिन केही कडा मापदण्डहरु लागु गरेको छ, जो अरु मुलुकलाई लागु गर्न सजिलो छैन ।

जेठ ७ गते, २०७७ - ०९:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाविरुद्द बनेको नेपालको खोपमा डब्लुएचओले छलफल थाल्यो

काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको...   

आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्केका युवाको कोरोनाका कारण मृत्यु

काठमाडौं । सुर्खेतमा एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । जेठ ७ गते भारतबाट नेपाल फर्केका पन्चपुरी...   

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बोलाइयो

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल...   
भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् । कर्मचारीतन्त्रमा सबैभन्दा...   

शनिबारसम्मको मौसम कस्तो छ ? कतै जाँदै हुनुहुन्छ ?

काठमाडौं । आज देशैभर मौसमी प्रभावित हुनेछ र वर्षा हुने पुर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाका...   

भारतमा खतरा : लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना...   
गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । बागलुङ, पर्वत, स्याङ्जा र म्याग्दीमा गरेर १६ जना कोरो संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका...   

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   

लक्षण नभएका कोरोना संक्रमितलाई घरमै उपचार गरिने –यस्ता छन् मापदण्ड

काठमाडौं । लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका...   

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । शिक्षण अस्पताल महाराजगंजमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको मृत्यु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top