


मौलिक हकको कार्यान्वयनका लागि शिक्षा अधिकृतलाई तालिम


-
-
जेठ ३ गते, २०७७ - १२:५०

काठमाडौं । नेपालको संविधानमा भएका शिक्षासम्बन्धी मौलिक हकका व्यवस्थाको हरेक तहमा कार्यान्वयनका लागि सहजीकरण गर्न सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लूःनिभाः बाल सरोकार समूहले स्थानीय शिक्षा अधिकारीलाई प्रशिक्षित गरेको छ ।
अनलाइन माध्यमबाट गरिएको सो १० दिने क्षमता अभिवृद्धि कार्यक्रमको आज थालनी भएको हो । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा हरिप्रसाद लम्सालले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सङ्घ, प्रदेश र स्थानीय तहमा शिक्षाको अधिकारको बाँडफाँड र जिम्मेवारी कार्यान्वयनमा सहयोग पुग्ने बताए।
तालिममा सुदूरपश्चिम प्रदेशका ४७ जना शिक्षा अधिकारी सहभागी छन् । सो अवसरमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता झङ्करबहादुर विष्ट र बाल सरोकार समूहका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले सहजीकरणका विषयवस्तुबारे उल्लेख गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भारतसँगको सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
सर्लाही । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी...एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन...अध्यक्ष प्रचण्डका राजनीतिक गुरुको निधन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक...११ हजार ७८० खोप कर्णाली प्रदेश आइपुग्यो, भोलीबाट लगाउन शुरु
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश...बामदेब गौतमले भने – जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा जान्छु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं । कोभिड–१९ का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक...आयोगको निर्णयपछि उपाध्यक्ष गौतमले भने: अब म दुवै समूहलाई एकतामा ल्याउँछु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार...शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे छ...चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...
