Khabar Dabali Logo
  January 18, Mon

एकान्तबासमा बस्दै आएका ३१ जना घर फर्किए

तनहुँ । कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुन जिल्लाका विभिन्न स्थानमा स्थापित एकान्तबासमा बस्दै आएका ३८ जनामध्ये आजसम्म ३१ जना घर फर्किएका छन् । अझै पाँच महिलासहित सात जना एकान्तबासमा छन् ।

शुक्लागण्डकी नगरपालिकामा हाल हपाँच महिला र भानु नगरपालिकामा दुई पुरुष एकान्तबासमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । स्थानीय तहले स्थापना गरेका एकान्तबासमा उनीहरु १४ दिन बिताएर स्वास्थ्य परीक्षणपछि घर फर्किएका हुन् । उनले भने, ‘एकान्तबासमा रहेकाहरु पनि अब केही दिनमै घर जानेछन् ।’

विभन्न देशबाट ९३ महिलासहित ८५१ जना घर फर्किएकामध्ये हालसम्म ७७ महिला र ५४५ पुरुष गरी छ सय जनाको आरडिटी गरिएको छ भने ३० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त ७४२ किटमध्ये ६३२ खर्च भई ११० थान बचत रहेको उनले बताए । जिल्लाका ६०स्थानमा स्थापित हेल्थ डेस्कबाट हालसम्म ४९३ महिलासहित एक हजार ९०७ जनाको ज्वरो मापन गरिएको छ ।

बैशाख २८ गते, २०७७ - १७:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु

राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...   

आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...   

सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...   

राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब

काठमाडौ । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक...   

कोरोनाबाट विदेशमा तीन सय १९ जना नेपालीको निधन

काठमाडौ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार...   

आजदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्दै, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं । कोरोनाले बन्द रहेका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु अनजदेखि सञ्चालनमा आउने भएका...   

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन्...   

नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु

काठमाडौं । नर्वेमा कोरोना खोप लगाउने २३ जनाको मृत्यु भएको छ । फाइजर–बायोएनटेकले संयुक्त रुपमा निर्माण...   
जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

जीप दुर्घटनामा दुईको मृत्यु, सात जना घाइते

कास्की । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top