


सिमानामा अलपत्र परेकालाई स्वदेश ल्याउन माग गर्दै काँग्रेसको धर्ना


-
-
बैशाख २७ गते, २०७७ - २१:५५

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले भारतको सिमानामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन वातावरण बनाउनुपर्ने लगायतका विभिन्न माग राख्दै आज मुख्यमन्त्री कार्यालयमा धर्ना दिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलको नेतृत्वको काँग्रेस प्रदेशसभा सदस्यले अलपत्र नेपालीलाई नेपाल ल्याउनुपर्ने, लिपुलेकमा भारतीय पक्षले एकलौटी तरिकाले सडक बनाउन रोक्नुपर्ने, कोरोनाको परीक्षण राम्रोसँग जाँच गर्नुपर्नेलगायतका माग राख्दै मुख्यमन्त्री कार्यालयको मूल गेटमा दबाब दिन धर्ना दिइएको बताइएको छ ।
सुदूरपश्चिमसँग सीमा जोडिएका भारतको उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न स्थानमा नेपालीले दुःख पाइरहेकाले उनीहरुलाई नेपालमै ल्याइ क्वारेन्टाइनमा राखेर जाँच गर्न वातावरण मिलाउनुपर्ने काँग्रेस संसदीय दलको माग छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डका घटनामा कमी
रियाद । सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक...उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन
काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी...दुई लाख ३८ हजारले डाउनलोड गरे नागरिक एप
काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक...आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो...सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा...ठुलोभर्याङ्गबाट एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
काठमाडौं । एनआईसी एशिया बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा...एचआइभी एड्सबाट १६ वर्षीया किशोरीको मृत्यु
राजविराज । सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१...आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना...सुडान झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते
खार्तूम । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा...राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं...
