


मृत्यु भएको हल्ला चलाइएका किम जोंगले चिनियाँ राष्ट्रपतिलाई पठाए रहस्यपूर्णं सन्देश


-
-
बैशाख २६ गते, २०७७ - १४:०६

काठमाडौं । उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनले चिनियाँ राष्ट्रपति शी जिनपिंगलाई एक सन्देश पठाएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार उनले राष्ट्रपति शीलाई मौखिक सन्देश पठाएका हुन् । जुन रहस्यपूर्णं मानिएको छ । कोरोना भाइरसबाट सफलता पाएकोमा बधाई दिइएको भनिएको भएपनि सन्देशमा के छ सार्वजनिक भएको छैन् ।
मिडिया रिपोर्टअनुसार किमले राष्ट्रपति शीलाई केहि महिना पहिला पनि यस्तै सन्देश पठाएका थिए । उक्त समय कोरोना भाइरसको विरुद्ध चिनियाँ सरकारले सुरु गरेको लडाईंँलाई उनले साथ दिने प्रतिवद्धता जनाएको कुरा चिनियाँ सञ्चार माध्यमले बताएका थिए । तर उनले पठाएको सन्देशबारे भने पश्चिमा सञ्चारमाध्यमले निकै कौतुहलता देखाएका थिए । कतिपयले केहि गोप्य रणनीतिबारे सन्देशमार्फत चिनियाँ राष्ट्रपति र कोरियाली राष्ट्रपति किमबीच छलफल भएको बताएका थिए ।

किमबारे मृत्युको हल्ला चलेको थियो
किम जोंग उनबारे पछिल्लो समय निकै अफबाहहरु फैलिएका थिए । गत १५ अप्रिलमा एक सार्वजनिक कार्यक्रममा देखिएका उनी त्यससँगै कुनैपनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । उनको स्वास्थ्यबारे निकै अफबा फैलिएको थियो ।
उनी २० दिनपछि गत १ मईमा एक फर्टिलाइजर कम्पनीको उद्घाटन समारोहमा देखिएका थिए । केहि मिडिया रिपोर्टअनुसार उनमा गम्भीर स्वास्थ्य समस्या भएको बताइएको थियो । रिपोर्टअनुसार उनको मुटुको सर्जरी गरिएको बताइएको थियो । तर हालसम्म उत्तर कोरियाले यसबारे कुनै पनि आधिकारिक भनाई सार्वजनिक गरेको छैन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
नेपाल कसरी अपमानित हुँदै आयो ?
नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो
काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता
काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने
काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने
काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि
काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...

प्रतिकृया लेख्नुहोस्:
- भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ : उपप्रधानमन्त्री पोखरेल
- प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन: अर्थमन्त्री पौडेल
- हालसम्मकै ठूलो २५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी
- पार्टीको आधिकारिकता हामीसँग छ :नेपाल
- विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना आदेश