Khabar Dabali Logo
  April 5, Sun

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ ।

स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आउनुभएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो ।

कमाइ खाने सहारा फार्म थियो उनले भने, ‘जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।’ आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए । रासस

फागुन ११ गते, २०७६ - ०९:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य सामग्री खरिद प्रकरण: प्रधानमन्त्री नै गुमराहमा

काठमाडौं । स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री...   

देशमा सबैको चर्चा छ, एम्बुलेन्स चालकको स्वास्थ्य र सुरक्षा ओझेलमा

काठमाडौं । रोना भाइरसका कारण एम्बुलेन्सचालक र कर्मचारीको व्यस्तता बढेको छ । बिरामीलाई अस्पताल ओसार्न...   

ट्रम्प आफैंले उल्लंघन गर्दैछन् मेडिकल दिशानिर्देश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी गरिएको...   
अष्ट्रेलियाका प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

अष्ट्रेलियाका प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने...   
लकडाउनकाे बेला मोरङमा कांग्रेस नेतामाथि छुरा प्रहार

लकडाउनकाे बेला मोरङमा कांग्रेस नेतामाथि छुरा प्रहार

विराटनगर। मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको...   
मकैबारीमा आएर सास फेरियो

मकैबारीमा आएर सास फेरियो

झापा । भारतीय प्रहरीको आँखा छलेर नेपाल छिरेका नेपाली भन्छन्, ‘भोको पेट, उखरमाउलो गर्मी, फोहोर र भारतीय...   

जापानमा २१ वर्षीया नेपाली युवतीलाई काेराेनाकाे संक्रमण

काठमाडौं। काेराेना भाइरसकाे संक्रमणबाट जापानमा २१ वर्षीया नेपाली युवतीलाई संक्रमित भएकी छिन । केअर...   

भारतबाट आएका मजदुरलाई विद्यालयमा थन्क्याइयो, क्वारेन्टाइन रित्तै

काठमाडौं । कोरोना संक्रमणको डरले स्वदेश फर्किन लागेका एक सय २६ नेपाली अझै भारतको वनबासा र टनकपुर क्षेत्रमा...   

कोरोना कहर :विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, एकैदिन ८२ हजार संक्रमित थपिए

काठमाडौं । विश्वभर कोरोना महामारीबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शुक्रबारकाे...   

‘नेपालमा आइसक्यौं, किन फेरि भारत जाने’

नेपालगन्ज/भैरहवा । नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top