Khabar Dabali Logo
  February 20, Thu

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

काठमाडौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो ।

एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू डायमण्डले आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१३ अङ्कले पराजित गरेको हो । महिला भलिबलको फाइनल खेल शुक्रबार हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । महिला भलिबलतर्फ तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

माघ ९ गते, २०७६ - १६:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती प्रदेशको सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य

काठमाडौ । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित...   

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण...   
दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री लिजा

बलिउड अभिनेत्री तथा मोडल लिजा हेडन दोस्रो सन्तानकी आमा बनेकी छन्। लिजाले छोरो जन्माएकी छन्। उनले छोराको...   
चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

चीनमा कोरोनाभाइरसबाट नयाँ संक्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी

सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित...   
मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो...   
अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

अभिभावकले पहिलो सन्तानलाई सिकाउनुपर्ने यी १० कुरा

एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको...   

हुम्लामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका...   

कम यौन सम्पर्क गर्ने महिलाको महिनावारी चाँडै रोकिन्छ

धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ । अनुसन्धानकर्ताले...   
चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

चिनियाँ युवकले यौन शक्ति बढाउन खाए जिउँदो भ्यागुतो, भिडियोसहित

संसारभरीका ७५ हजार १ सय ९६ व्यक्ति कोरोना भाइरसले संक्रमित भएका छन् । यीमध्ये ७४ हजार १ सय ८५ व्यक्ति...   
भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

भारतमा छात्राहरूलाई भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको घटनाकाे नालीबेली

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top