Khabar Dabali Logo
  February 22, Sat

मेलम्चीको तालामाराङ बजारमा आगलागी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् ।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

माघ ६ गते, २०७६ - १२:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनसँग स्पष्ट सम्बन्ध नभईकनै कोरोनाभाइरस सङ्क्रमण फैलिँदा विश्व स्वास्थ्य सङ्गठन चिन्तित

एजेन्सी । चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेपछि विश्व स्वास्थ्य...   

बाजुराकाे प्रहरी कार्यालय नजिकै प्रेस कुकर बम फेला, सेनाद्वारा डिस्पोज

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै प्रेस कुकर बम फेला परेको छ । शुक्रबार...   
अबदेखि छोरीको बीमा गराउनेलाई निः शुल्क इन्टरनेट सेवा

अबदेखि छोरीको बीमा गराउनेलाई निः शुल्क इन्टरनेट सेवा

सिरहा । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत...   

यसकारण जापानले सरकारी संयन्त्रबाट कामदार लैजान मानेन !

काठमाडौँ । श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा...   

एमसीसीमा अमेरिकी लबिइङ बढ्दो, प्रधानमन्त्रीसहित यी तीन नेतासँग छुट्टाछुट्टै भेटघाट

काठमाडौँ । संसद्‌मा विचाराधीन अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता...   
नेकपा कार्यदलले एमसीसीमा भेटायो यस्ताे गम्भीर आपत्तिजनक बुँदा

नेकपा कार्यदलले एमसीसीमा भेटायो यस्ताे गम्भीर आपत्तिजनक बुँदा

काठमाडौँ । अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अध्ययन गर्न बनेको सत्तारुढ...   

यी हुन् बाँस्कोटाको हातमा भएका एक खर्बका सात प्रोजेक्ट, भइसकेका ठेक्का रद्द गरेर आफ्नो स्वार्थअनुसार अघि बढाए

काठमाडौं । १. प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया २.करोडौँ कमिसन आउने...   

मौसममा न्युन चापिय प्रणालीको प्रभाव, अझै केहि दिन बर्षासहित हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावको काराण हाल देशभर आंशिकदेखि सामान्य बदलीको...   
महाशिवरात्री : पशुपतिनाथ मन्दिरमा जे देखियो (१० तस्विरमा हेर्नुहोस्)

महाशिवरात्री : पशुपतिनाथ मन्दिरमा जे देखियो (१० तस्विरमा हेर्नुहोस्)

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट...   

नेकपाको कार्यदलले तयार पार्‍यो एमसीसी प्रतिवेदन, आज साँझसम्ममा बुझाउने तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top