Khabar Dabali Logo
  January 29, Wed

महोत्तरीबाट एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीका अनुसार आज बिहान साढे १०ः०० बजे सशस्त्र प्रहरी बिओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले लचका पुलमुनि रहेको खरमा कुनै वस्तु टल्किरहेको देखेपछि नजीकमा गएर हेर्दा त्यहाँबाट पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको हो ।

उनका अनुसार इन्डियन ओरनान्स कम्पनीबाट सन् २००५ मा बनेको ७।६५ एमएम लेखिएको पेस्तोल थान एक, त्यसमा म्याग्जिन थान एक र म्याग्जिनभित्र पाँच राउन्ड गोली लोड रहेको अवस्थामा फेला परेको हो । बरामद पेस्तोल, म्याग्जिन र गोली आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाउन पठाइएको तथा सो पेस्तोल र गोली कसले, किन र कहिले त्यहाँ फालेको तथा कसको रहेका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

मंसिर २० गते, २०७६ - १५:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टोखामा नगरपालिकामा पाँचवटा पार्क बन्ने, दुईवटा निर्माण हुँदै

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखामा पाँचवटा पार्क निर्माण हुने भएको छ । टोखा नगरपालिकाले...   

एकै दिन दुई गैँडा मरे, मर्ने गैँडाको सङ्ख्या १३ पुग्याे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा...   

राराको सुन्दरताबाट नलोभिने को होला र ?

दाङ । गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९...   
नगरपालिकाद्धारा दुई हजार आठ सय विद्यार्थीलाई स्वीटर वितरण

नगरपालिकाद्धारा दुई हजार आठ सय विद्यार्थीलाई स्वीटर वितरण

चितवन । राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० विद्यालयका दुई हजार ८०० बालबालिकालाई...   

निर्भया हत्याका दोषी मुकेश सहित चारैजनालाई फाँसी दिने निश्चित

निर्भयाका सामूहिक बलात्कार तथा हत्याका दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज...   

दुई महिनाभित्र व्यावसायिक भैँसीपालन राष्ट्रिय रणनीति बन्ने

कास्की । नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको...   
कलङ्कीमा बाथरोग सेन्टरको शुभारम्भ

कलङ्कीमा बाथरोग सेन्टरको शुभारम्भ

काठमाडौ । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै...   

यसकारण विवाह अघि शारिरिक सम्पर्क नराख्न सरकारको अपिल

आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने...   

भक्तपुरको कटुञ्जेमा ट्राफिक भवनको उद्घाटन

भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न...   
प्रेम दिवसमा ‘सयको गुन’

प्रेम दिवसमा ‘सयको गुन’

काठमाडौ । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top