Khabar Dabali Logo
  January 24, Fri

द भ्वाइस अफ नेपालका बिजेता सी डी विजय अधिकारीको ‘प्रेमको तिर्खा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गीतकार डा. डी आर उपाध्यायको रचना र द भ्वाइस अफ नेपालका विजयी सी डी विजय अधिकारीको स्वरमा रहेको गीत ‘प्रेमको तिर्खा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘सरद’ को संगीत रहेको गीतमा सुबिक्षा घिमिरे र प्रविन बरालको अभिनय रहेको छ ।

भिडियोमा करण, सुनिल र विभुतिलाई पनि फिचरिङ गरिएको छ । प्रहिल कार्कीको निर्देशन, अन्जिता कंडेलको सहनिर्देशन रहेको भिडियोमा बिनय तामांग सिनेमाटोग्राफी माधव बेलबासे सम्पादन रहेको छ ।

यस्ताे छ गीतकाे भिडियाे

असार २४ गते, २०७६ - १६:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन...   

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास...   

निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका

काठमाडौं । निर्भया हत्याका दोषीले आगामी फ्रेबुअरी १ मा हुने फाँसीको सजायँबाट जोगिनको लागि नयाँ तरिका...   

सापकोटालाई गिरफ्तार गर्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीद्धारा सर्वौच्चमा रिट

काठमाडौं । सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई गिरफ्तार गर्न माग गर्दै वरिष्ठ अधिवक्ता...   
बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

बदलियो अमेरिकाको भिजा नियम, गर्भवति महिलालाई अमेरिका जान प्रतिबन्ध

काठमाडौं । अमेरिकाले भिजा नियममा शुक्रबारदेखि परिवर्तन गरेको छ । परिवर्तित भिजा नियमअनुसार दोस्रो...   
सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

सापकोटा सभामुखमा सिफारिस भएसँगै प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका...   
दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गुरुङ्गलाई...   
प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

प्रेरक प्रसंग : मृत्युदण्ड अघि भगतसिंहले मागेकाे दुई मिनेट

काठमाडौं । अंग्रेज दमनविरुद्ध स्वतन्त्रताका निम्ती लडेका भरिया क्रान्तिविर भगत सिंहलाई मृत्युदण्ड...   
खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

खनाल फकाउँदै ओली, वामदेवको उपाध्यक्ष पद खतरामा !

काठमाडौं । नेकपाका नेता तथा संगठन विभागका प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा पार्टीका अध्यक्ष...   

एमसीसीका अमिल्दा बुँदा सच्चाएर अनुमोदन गर्दा समस्या हुन्न : डा. सुर्यराज आचार्य

काठमाडौं । साझा पार्टी नेपालका प्रवक्ता एंव पूर्वाधारविद् डा. सुर्यराज आचार्यले एमसीसीका केहि अमिल्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top