Khabar Dabali Logo
  November 25, Wed

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

  • मंसिर १७ गते, २०७५ - १७:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ । तर नामावली भने अाज मात्रै सार्वजनिक गरेको छ । स्रोतकाअनुसार पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर नामावली अाज प्रकाशित गरेका हुन् ।

प्रदेश १ मा २०७ जनाको कमिटी रहनेछ । जसमा तत्कालिन माओवादी केन्द्रबाट ८५ र तत्कालिन एमालेका १२२ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २१५ सदस्यीय कमिटी रहनेछ । जसमा तत्कालिन एमालेका १०६ र तत्कालिन माओवादी केन्द्रबाट १०६ र एकताबाट आएका ३ जना रहेका छन् ।

प्रदेश ३ मा २१७ सदस्यीय हुनेछ । जसमा तत्कालिन  एमालेका ११६ र तत्कालिन माओवादीका १०१ जना रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेश १८७ सदस्यीय बनेको छ । जसमा तत्कालिन एमालेका १ ०२ माओवादीका ८५ जना रहेका छन् । प्रदेश ५ मा २०३ सदस्यी हुनेछ । जसमा तत्कालिन एमालेका १०६ माओवादीका ९७ जना रहेका छन् ।

त्यस्तै कर्णाली प्रदेश १७५ सदस्यीय हुनेछ । जसमा तत्कालिन एमालेका ८७, माओवादीका ८८ जना रहेका छन् । सुदुरपश्चिम प्रदेश भने १८३ सदस्यी हुनेछ । जसमा एमालेका १ सय र माओवादीका ८३ जना प्रदेश कमिटीमा अटाएका छन् ।

मंसिर १७ गते, २०७५ - १७:२० मा प्रकाशित

कुँवर खबरडबलीका संवाददाता हुन्, राजनीति र साहित्यमा रिपोर्टिङ गर्छन् ।

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर...   
मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको...   
८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् ।...   
के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत...   
पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन...   
नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी...   
प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग...   
अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री...   
पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी...   
चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top