Khabar Dabali Logo
  April 2, Thu

बालिकालाई हस्तमैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका-६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।

थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका-६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक-पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो ।

प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफूले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पीडित बालबालिकाले आफ्ना अभिभावकलाई बताएका थिए । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउनुका साथै फलेबासस्थित प्रहरी चौकीमा बुझाएका थिए ।

भदौ २ गते, २०७५ - ०९:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले ३ करोड रुपैयाँको नगर विपद् कोष स्थापना...   

चीनबाट थप स्वास्थ्य सामाग्री ल्याउन आज नेपाल एयर ग्वान्जाओ जाने

काठमाडाैं । चीनबाट थप स्वास्थ्य सामाग्री ल्याइँदै छ । स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरले बिहीबारका...   

प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको...   
‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

नेपालगन्ज । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु...   
निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५...   

कोरोना संकटका कारण बेलायतमा हुने जलवायु सम्मेलन स्थगित

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बेलायतको ग्लास्गोमा हुने तय भएको जलवायु सम्मेलन...   

भारतमा पछिल्लो १ दिनमै कोरोना भाइरसले २३ जनाको मृत्यु, ६१५ नयाँ संक्रमित

काठमाडौैं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा निरन्तर बढ्दै गएको छ...   
नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी

नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी

हुम्ला । हिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासबाट पूरै गाउँलाई...   
कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको निधन

कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको निधन

एजेन्सी । प्रसिद्ध हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको...   

भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

काठमाडौं । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top