Khabar Dabali Logo
  October 23, Fri

एमाले सांसदलाई ओलीको निर्देशनः हेर्दा पनि माननीय रहेछ भन्ने बन्नुस्

काठमाडौं । नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई संसदीय आचरण सिक्न निर्देशन दिएका छन् ।

आज ओली प्रधानमन्त्री नियुक्त भएपछि पार्टी कार्यलयमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई आचरण र पहिचानको विषयमा सजग रहन निर्देशन दिएका हुन्। निर्वाचनबाट नयाँ सांसदहरू आएको उल्लेख गर्दै ओलीले सांसदहरुलाई आफ्नो विषयमा अध्ययन गर्ने गर्न समेत सजग गराए । सांसदले पहिरनमा समेत ध्यान दिनुपर्ने भन्दै ओलीले दुर्व्यसन नफस्न समेत अनुरोध गरे ।

‘पहिरनमा संकीर्ण सोच राख्ने होइन। कस्तो अवस्थामा कुन पहिरन ख्याल गर्नुपर्छ’, ओलीले भने, ‘देख्दा पनि माननीय रहेछ भन्ने हुनुपर्छ, लोगो लगाएको हुनुपर्‍यो। चिनिने हुनुपर्छ। दुर्व्यसनले फाइदा गर्दैन। आफ्नो विषयमा अध्ययन गर्ने गर्नुस्।‘

संसदीय दलले ह्विप जारी गरेपछि सांसदले पालना गर्नुपर्ने भन्दै ओलीले सांसदलाई जथाभावी नबोल्नसमेत निर्देशन गरे । ‘कतिपय विषयमा संसदीय दलले ह्विप जारी गर्छ। ह्विप पालना गर्नु कर्तव्य हो, अनुशासनमा बस्नैपर्छ, ओलीले भने, ‘लागेको कुरा नेतृत्वसँग भन्नुस् बैठकमा बस्नुस्, भोट हाल्दा भने ह्विप अनुसार त्यहिँ हाल्नुपर्छ।’

फागुन ३ गते, २०७४ - १४:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top