Khabar Dabali Logo
  October 27, Tue

गीत चोरीको बिगबिगि

सरोज लामिछाने

काठमाडौं । पछिल्लो समय लोकदोहोरी गीतमा चोरी गर्नेक्रम बढेसँगै बिवादित ब्यक्ति र गीतहरुलाई ढाक छोप र सफाइ दिने कार्य सुरु भएको छ । सोमबार क्लासिक एफएमर सिटिजन एफएमको लोक दोहोरी विशेष कार्यक्रमहरुमा पटक पटक गीत चोरी गरिरहेका चोरी आरोपित सरोज लामिछानेलाई चोख्याउने प्रयास गरिएको छ । लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पुराना सर्जक शिव नारायण जोशी, पुराना सर्जक धनराम केसी मुस्कान, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपाल, रास्ट्रिय संगीतकर्मी संघ नेपालका उपाध्यक्ष नवराज ढुङ्गानासहित पुगेको टोलिले रेडियो कार्यक्रमा सार्वजनिक रुपमा चोख्याउने प्रयास गरेका छन् ।

राम थापा शिशिर

यद्यपि उनले चोरी गरेर बजारमा ल्याएका अन्य गीतहरुको प्रमाणहरु पनि निरन्तर सामजिक सन्जाल फेसबुकमा आईरहेका छन । यति फेसबुकामा भाइरल समग्र पुराना गीत चोरी गर्नेहरुको बारेमा भन्डाफोर चलेको छ । लामिछानेको बिषयमा आईतबार बेलुकीसम्म पुराना सर्जक केसीसँग मिल्ने कुराकानी थिएन । पुराना स्रष्टाहरुको सिर्जनालाई हुबहु कपि गरेर अाफ्नो नाम राखेर बजारमा बेच्ने ब्यापारीहरु कलाकार हैनन दलाल रहेको केहि कलाकारहरू बताउँछन् । यस्तो गतिविधिमा सम्लग्न जो कसैलाई पनि नेपाल सरकारको प्रतिलिपी अधिकार रजिस्टारको कार्यालायमा पुर्याइ कानुनि कार्वाहीको लागि पहल गर्नु पर्नेमा उल्टो पुराना स्रस्टाहरुनै पैसामा बिक्ने यो कुसंस्कारको सुरुवात भएको छ । आफ्नै गीत चोरी हुदा अघिपछि चोरी भो भनेर कुर्लिने तर मिडियामा लोकाचार पार्ने प्रबृत्तिले एकदमै गलत नजिर बस्ने जानकारहरु बताउँछन ।

प्रकाश कटुवाल

यसैबीच अर्का गायक राम थापा शिशिर, प्रकाश कटुवाललगायत अन्यलाई पनि चोरीको आरोप लागिरहेको छ । गीत हुबहु चोरीको प्रमाण सहितका भिडियोहरु सामाजिक सन्जाल तातिरहेका छन । गायक राम थापालाई पुराना सर्जक शिवनारायण जोशीको गीतहरुबाट ठोक मादल लौन हो, तिलको अचार र फुलफुल्यो बनभरी हुबहु चोरी गरिएको कुरा बाहिर आइरहेको छ छ । त्यसैगरि गायक प्रकाश कटुवाललाई घर हाम्रो रामेछाप बोलको गीत चोरेर फुलफुल्यो केशरी निकालेकोमा आरोप छ । साथै कटुवालको निर्माणको क्रममा रहेको नयाँ गीत छेकेन जामाले समेत “मैना चरीलाई, यो जोवन तिम्रै भो सँधै भरीलाई ” भन्ने पुरानो गीतबाट जस्ताको त्यस्तै चोरिएको स्पस्ट भएको छ ।

र, यो पनि

हेर्नुहोस् केहि चोरीएका भनिएका गीतहरू



फागुन १ गते, २०७४ - ०९:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top