Khabar Dabali Logo
  October 24, Sat

दीपिकाले घोषणाः ऐतिहासिक फिल्म खेल्दिनँ, यस्तो छ कारण

भारत । बलिउड चलचित्र पद्मावतलाई लिएर भइरहेको विरोधका कारण चलचित्रका अधिकांश स्टारहरु हैरानीमा परेका छन् ।

करणी सेनाले विरोधमा प्रदर्शन गरेपछि फिल्मको रिलिज मिति १ डिसेम्बरबाट धकेलिएर २५ जनवरी पुगेको थियो । त्यसबीच पनि पद्मावतको विरोधमा हलहरुमा आगजनीसमेत भएको थियो ।

यति हंगामा भएपछि अब फिल्मकी हिरोइन दीपिका पादुकोणले कुनै पनि ऐतिहासिक फिल्ममा नखेल्ने बताएकी छिन् ।

एक कार्यक्रममा जब उनलाई अब यस्तै खालका फिल्म खेल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो भएपछि त अब कहिल्यै खेल्दिन ।’ उनले एतिहासिक पात्रका विषयमा विवाद हुने भन्दै त्यस्ता फिल्म नखेल्ने घोषणा गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जब फिल्मको सवैभन्दा मनपरेको सीनबारे प्रश्न गरियो तब उनले भनिन्,‘मलाई खिलाजी र रावलबीच भएको लडाइ मन परेको छ । मैले दुई मुख्य स्टार बीचको यस्तो एक्शन पहिले कहिल्यै देखेको थिइन ।’

दीपिकाले पद्मावतमाथि आफ्ना अविभावकको प्रतिक्रियाबारे पनि बताएकी छिन् । उनले भनिन्, ‘स्पेशल स्क्रीनिङपछि जब सुत्न गइरहेको थिए तव भिडियो कलमार्फत बामा ममीले भने, हामीलाई तिमीमाथि गर्व छ ।’

करणी सेनाको धम्की तथा विरोधपछि आफ्ना अविभावकलाले म सम्हालिने विश्वास गरेका थिए । एजेन्सी

माघ १५ गते, २०७४ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top