Khabar Dabali Logo
  January 19, Tue

चुनाव हारेका नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने तयारी

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा नयाँ सरकारको बनाउने निश्चित छ । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएता पनि वाम गठबन्धनले सो विषयमा औपचारिका रुपमा टुङ्गो लगाएका छैनन् ।

एमाले अध्यक्ष ओलीलाई सरकारको नेतृत्व दिन सहमत रहेको माओवादी केन्द्रले नयाँ सरकारमा माओवादीले नेता श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित पठाउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभामा चुनाव हारेका श्रेष्ठलाई मनोनित सासंद बनाएर सरकारमा सहभागि गराउने माओवादी केन्द्रले तयारी गरेको उनले बताए । उनका अनुसार सो विषयमा एमाले अध्यक्ष ओली पनि सकारात्मक रहेका छन् ।माओवादी नेताले खबरडबलीसँग भने, श्रेष्ठलाई सोझै मन्त्री बनाउने ठाउँ त छैन । तर पार्टीभित्र उहाँलाई राष्ट्रियसभामा मनोनित गरेर सासंद बनाउने र सरकारमा पठाउने विषयमा छलफल भएको हो ।’

तर पार्टी एकता प्रक्रियामा महत्वपूर्ण योगदान भएकाले मनोनित गरेर भए पनि सरकारमा सहभागी गाउन एमाले अध्यक्ष ओली सहमत भएको बुझिएको छ । तर सरकारमा सहभागी हुने कुरा नेता श्रेष्ठले स्विकार गरेका छैनन् ।

माघ १४ गते, २०७४ - १२:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top