


नेमकिपाका अध्यक्ष बिजुक्छेंको खुलासाः कांग्रेस, माओवादी र मधेशबादीको सरकार बन्छ


-
खबरडबली संवाददाता
-
माघ ११ गते, २०७४ - १७:००
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काँग्रेस माओवादी र मधेशबादीको साझेदारीमा सरकार निर्माण हुन सक्ने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एमाले र माओबादीको पार्टी एकता सिदान्त भन्दा पदिय भागबण्डामा केन्द्रि बन्दै गएकाले यस्तो
अवस्था देखिन सक्ने बताएका छन् । कांग्रेसलाई पछि पार्न एमालेले माओवादीसँग सहकार्यता गरेको र माआवादी आफू चौंथो शक्तिकारुपमा आउने आँकलन पश्चात एमालेसँग सहकार्यता गरेको बताउँदै उहाँले भन्नु भयो हाल बामगठबन्धनमा पार्टी एकता भन्दा पनि पदिय भागबण्डाको बिषय उठानले प्रष्ट पारे ।
उनले जब जब नेपाली काँग्रेस सरकारमा जान्छ तब तब नेपलाको सिमा मिचिन्छ यसको पछिल्लो उदारण नेपाली लालपूर्जाको जग्गा रातारात भारतले आफ्नो भन्नु र त्यसालई सरकाले समेत सम्र्थन गर्नुले पुष्टि गरेको बताए । नेपल सरकार र भारत सरकारको दोहोरो तलब खाएर काम गरेको केही कर्मचारीको समेत यसमा संलग्नता रहेको उनको दाबी छ । देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि आफूले चुनाव ताका गरेको खर्च असुल गर्ने काम भएको समेत उनले बताए ।
माथिल्लो संसदको निर्वाचनको बिषयमा कुनै कानुनी प्रावधान नभएको र यसमा संबिधान बिपरित गएर काँग्रेस एमाले र माओवादीले आप्mनो अनुकुल ब्याख्या गरिरहेको समेत उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...

प्रतिकृया लेख्नुहोस्:
- जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा